मिति २०७६ साल चैत्र २० देखि २८ गतेसम्म दादुरा - रुबेला खोप अभियान संचालन हुने भएकाे हुंदा ९ महिना देखि ५ बर्ष मुनिका सबै बालबालिकाहरुलाई नछुटाई दादुरा - रुबेला खोप लगाउनु हुन अनुरोध छ ।
समाचार
सूचना तथा समाचार
गोकुलगंगा गाउँपालिकाको एक घर एक धारा कार्यक्रम अन्तर्गत वडा नं. ३ रस्नालु स्थित एकीकृत नमुना बस्ति काउलेमा खानेपानी योजना सम्पन्न हुने क्रममा |














