FAQs Complain Problems

संक्षिप्त परिचय

गोकुगंगा गाउँपालिका नेपालको प्रदेश नं ३, रामेछाप  जिल्लाको उतर पुर्ब पहाडी भूभागमा अवस्थित प्राकृतिक र सास्कृतिक रुपमा सुन्दर र हराभरा भएको गाउँपालिका हो । गोकुगंगा गाउँपालिकाको कार्यालय सदरमुकाम मन्थलीबाट लगभग ४० किलोमिटर को दुरीमा वार्ड नं.३, रस्नालुमा रहेको छ । साबिकको फर्पु, नामाडी, बेताली, रस्नालु, ठोसे र चुचुरे गरि ६ गाउँ विकास समितिहरुलाई समेटेर ६ वडाहरु कायम गरि यो गाउँपालिका घोषणा गरिएको  हो । यो गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ र मूल रुपमा मिश्रित जातजातिको बसोबास रहेको यस गाउँ पालिकामा मुख्य गरि हिन्दु, बौद्ध ,किराँत र इसाई  धर्म मान्नेहरुको बाहुल्यता छ । पर्यटकीय क्षेत्रका रुपमा तांबे डाँडा र पाँचपोखरी क्षेत्रहरु रहेका छन् । जडिबुटी तथा जलबिधुतको प्रचुर सम्भावना बोकेको गाउँपालिकामा यस गाउँपालिका  पर्दछ ।

https://youtu.be/_XQNyNDeIpg 

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921