समाचार
सूचना तथा समाचार
यही मिति 2077 साल माघ 5 गते सोमबार बहुप्रतिक्षित गोकुल गंगा अस्पताल गाउँपालिका अध्यक्ष श्री खड्ग बहादुर सुनुवार ज्यूबाट उदघाटन हुने भएको हुँदा सम्पूर्ण गाउँपालिका बासिमा उपस्थितिका लागि अनुरोध गरिन्छ । साथै आँखा, दांत को स्वास्थ्य शिविर समेत हुने भएको हुँदा इच्छुक नागरिकहरुलाई स्वास्थ्य परिक्षण गराउनु हुन जानकारीका लागि अनुरोध गरिन्छ ।
नवनिर्मित गोकुलगंगा अस्पतालको लागि आवश्यक डक्टर, हेल्थ असिस्टेन्ट, नर्स, ल्याब टेक्निसियन, रेडियो ग्राफर, फार्मेसी सहायक र कार्यालय सहयोगी सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धि सूचना !