FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

, , , ,

रामेछाप जिल्ला प्रमुख अधिकारि श्री रुद्रा देवि शर्मा , गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला प्रहरि प्रमुख, वडा अध्यक्ष , राजनितिक दलका जिल्ला प्रतिनिधि, जनप्रतिनिधि, लगायत सराेकारवालाहरूकाे उपस्थितिमा कोभिड १९ तथा बाढी पहिराे बाट हुन सक्ने क्षेती साथै विपद व्यवस्थापन, उद्धार, राहत वितरण सम्बन्धी छलफल कार्यक्रम सम्मपन्न भयाे । साथै गाेकुलगंगा गाउँपालिका रस्नालु िस्थत गाेकुलगंगा अस्पतालमा संचालनमा रहेकाे कोभिड १९ क्वारेन्टाइन सेन्टरकाे अवलाेकन तथा निरीक्षण कार्यक्रम सम्म्पपन्न भएकाे छ ।

, , , ,

आ.व. २०७७/७८ को निति तथा कार्यक्रम र बजेट साताैं गाउँसभा मार्फत गाउँपालिका अध्यक्ष श्री खड्ग बहादुर सुनुवार र उपाध्यक्ष श्री राधिका श्रेषठ नेवार ज्युबाट सार्वजनिकिकरण कार्यक्रम सम्पन्न ।

Pages

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921