FAQs Complain Problems

रामेछाप प्रमुख जिल्ला अधिकारि श्री रुद्रा देवि शर्मा द्वरा गाेकुलगंगा अस्पतालकाे क्वारेन्टाइन अवलाेकन ।

रामेछाप जिल्ला प्रमुख अधिकारि श्री रुद्रा देवि शर्मा , गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला प्रहरि प्रमुख, वडा अध्यक्ष , राजनितिक दलका जिल्ला प्रतिनिधि, जनप्रतिनिधि, लगायत सराेकारवालाहरूकाे उपस्थितिमा कोभिड १९ तथा बाढी पहिराे बाट हुन सक्ने क्षेती साथै विपद व्यवस्थापन, उद्धार, राहत वितरण सम्बन्धी छलफल कार्यक्रम सम्मपन्न भयाे । साथै गाेकुलगंगा गाउँपालिका रस्नालु िस्थत गाेकुलगंगा अस्पतालमा संचालनमा रहेकाे कोभिड १९ क्वारेन्टाइन सेन्टरकाे अवलाेकन तथा निरीक्षण कार्यक्रम सम्म्पपन्न भएकाे छ ।

आर्थिक वर्ष:

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921