FAQs Complain Problems

नेपाली नागरिकताको सिफारिश

लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. १००
आवश्यक कागजातहरु: 

१) पिताको नागरीकता प्रमाणपत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरीकता प्रमाणपत्रको  प्रतिलिपि 
२)जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि 
३) विवाहित महिलाको हकमा पतिको नागरीकता प्रमाण पत्रको प्रतिलिपि 
४) चारित्रीक प्रमाणपत्रक प्रतिलिपि (बिद्यार्थीको हकमा) 
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा) 
६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि 
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति 
८) चालु आ.व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको

Elected Official

p

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921
//