FAQs Complain Problems

समाचार

Pages

नवनिर्मित गोकुलगंगा अस्पतालको समुद्घाटन हुने सम्बन्धमा |

यही मिति 2077 साल माघ 5 गते सोमबार बहुप्रतिक्षित गोकुल गंगा अस्पताल गाउँपालिका अध्यक्ष श्री खड्ग बहादुर सुनुवार ज्यूबाट उदघाटन हुने भएको हुँदा सम्पूर्ण गाउँपालिका बासिमा उपस्थितिका लागि अनुरोध गरिन्छ । साथै आँखा, दांत को स्वास्थ्य शिविर समेत हुने भएको हुँदा इच्छुक नागरिकहरुलाई स्वास्थ्य परिक्षण गराउनु हुन जानकारीका लागि अनुरोध गरिन्छ ।

आर्थिक वर्ष:

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921