FAQs Complain Problems

समाचार

Pages

गोकुलगंगा गाउँपालिका स्तरीय माध्यमिक बिद्यालय राष्ट्रपति रनिंग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सम्मपन्न |

गोकुलगंगा गाउँपालिका स्तरीय माध्यमिक बिद्यालय राष्ट्रपति कप खेलकुद प्रतियोगिता २०७५ सम्मपन्न भएको छ | सम्पूर्ण बिजेता खेलाडीहरुले गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवार, वडा नं. १ अध्यक्ष मणि कुमार लामा र वडा नं. ५ अध्यक्ष बलराम खड्काको हातबाट पुरुस्कार ग्रहण गर्दै ज्येष्ठ १४ देखि सुरु भएको खेलकुद प्रतियोगिता ४ दिनको दिन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ | गोकुलगंगा गाउँपालिका अन्तर्गत रहेका ७ वटा मा. बि. हरुको सहभागितामा सम्मपन्न यस प्रतियोगितामा जटटेशवरी मा. बि. चुचुरेले ७ स्वर्ण ५ रजत र ८ काश्य पदक जित्दै प्रथम राष्ट्रपति रनिंग शिल्ड जितेको छ | क्रमश : जनजागृत मा.बि. बेताली ले ७ स्वर्ण ३ रजत र २ काश्य पदक जित्दै दोश्रो र गोकुलगंगा मा.बि. रस्नालुले ६ स्वर्ण ९ रजत र ४ काश्य पदक जित्दै तेश्रो स्थान प्राप्त गरेको छ |

आर्थिक वर्ष:

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921