FAQs Complain Problems

समाचार

Pages

सूचना तथा समाचार

, , ,

गोकुलगंगा गाउँपालिका वडा नं. १, चुचुरे(बालुवा) निवासी श्री खिल बहादुर कार्कीको घरमा २०७६ साल मंसिर २२ गते बेलुका ८:३० बजेको समयमा चुलाबाट आगो सल्कीएर आगलागी भई धन मालसमान सहित घर नस्ट भएको हुँदा उक्त घर परिकारका सदस्यहरुलाई जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृत सहितको टोलि घटना स्थलमा पुगी राहत सामग्री वितरण गरिएको छ |

शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमी भक्तपुर एबं जिल्ला शिक्षा समन्वय इकाई मन्थलीको सिफारिस तथा गोकुलगंगा गाउँपालिका शिक्षा समितिको निर्णयानुसार गाउँपालिका अन्तर्गतका बिद्यालयहरुमा पदस्थापन हुनु भएका शिक्षक/शिक्षिकाहरु |

Pages

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921