FAQs Complain Problems

ताजा सूचना

कानुनी सहजकर्ताको अन्तर्वार्ता सम्बन्धमा ।      प्रधानमन्त्रि रोजगार कार्यक्रममा गोकुलगंगा गाउँपालिकाको प्राथमिकता सडकमा ।      कृषि ज्ञान केन्द्र रामेछापको सूचना ।      पर्यटकीय क्षेत्र शिवालय बजारमा ADSL इन्टरनेट सेवा सुचारु ।

 

असहाय, एकल महिला, जेष्ठ नागरिक तथा अशक्त अपाङ्ग, दलित जेष्ठ, दलित बालबालिका पोषण अनुदान लगायत सामाजिक सुरक्षा भत्ता सम्बन्धी

लाग्ने समय: 
जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामीतोकिएको समयमा पास हुनुपर्ने र वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ.व. को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षासमितिको बैठकबाट पास हुनुपर्ने
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी । 
  • बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २/२ प्रति फोटो, निवेदन
  • दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी
  • दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी । 
  • अपाङ्ग  परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो  (सबै लाभ ग्राहीहरुको निवेदनसंग २/२ प्रति फोटो अनिवार्य)

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
९८५११७१३२५
उपाध्यक्ष
9744039057