FAQs Complain Problems

समाचार

ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्ग परिचयपत्र वितरणको सुरुवात !       MIS अपरेटर तथा फिल्ड सहायक पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धि सूचना !       सूचना प्रबिधि(Information Technology) IT Teacher सेवा करारमा लिने सम्बन्धि सूचना !    कृषि प्राबिधिक र पशु सेवा प्राबिधिक पदमा  सेवा करारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाईको सूचना !     सहकार्यमा ५०% अनुदानमा वृहत्तर आलु विकास तथा विस्तार कार्यक्रम सम्बन्धी कृषि ज्ञान केन्द्रको प्रस्ताव आव्हानको सूचना !     MIS अपरेटर र फिल्ड सहायक पदमा संक्षिप्त सूचीमा परेका उम्मेदवारहरुको नामावली सम्बन्धि सूचना !     MIS अपरेटर पदका लागि कम्प्युटर सीप परिक्षणको पाठ्यक्रम सम्बन्धि सूचना !

संक्षिप्त परिचय

गोकुगंगा गाउँपालिका नेपालको प्रदेश नं ३, रामेछाप  जिल्लाको उतर पुर्ब पहाडी भूभागमा अवस्थित प्राकृतिक र सास्कृतिक रुपमा सुन्दर र हराभरा भएको गाउँपालिका हो । गोकुगंगा गाउँपालिकाको कार्यालय सदरमुकाम मन्थलीबाट लगभग ४० किलोमिटर को दुरीमा वार्ड नं.३, रस्नालुमा रहेको छ । साबिकको फर्पु, नामाडी, बेताली, रस्नालु, ठोसे र चुचुरे गरि ६ गाउँ विकास समितिहरुलाई समेटेर ६ वडाहरु कायम गरि यो गाउँपालिका घोषणा गरिएको  हो । यो गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ र मूल रुपमा मिश्रित जातजातिको बसोबास रहेको यस गाउँ पालिकामा मुख्य गरि हिन्दु, बौद्ध ,किराँत र इसाई  धर्म मान्नेहरुको बाहुल्यता छ । पर्यटकीय क्षेत्रका रुपमा तांबे डाँडा र पाँचपोखरी क्षेत्रहरु रहेका छन् । जडिबुटी तथा जलबिधुतको प्रचुर सम्भावना बोकेको गाउँपालिकामा यस गाउँपालिका  पर्दछ ।

Elected Official

Elected Official 

जन प्रतिनिधि

उपाध्यक्ष
9744039057