FAQs Complain Problems

सूचना तथा समाचार

बिश्वभर माहामारिको रुप लिई रहेको कोरोना भाइरस (कोभिड १९) नियंत्रन तथा रोकथाम बारे अत्यंतै जरुरि सुचना !

, , ,

गोकुलगंगा गाउँपालिका रस्नालु स्थित भीमसेनस्थानमा नवनिर्मित गोकुलगंगा अस्पतालमा कोरोना भाइरस (कोबिड १९ ) को रोकथाम तथा संक्रमणलाई मध्यनजर गर्दै ११ ओटा कोरेनटाईन बेड र ५ ओटा आईसोलेसन बेड तयारी अवस्थामा रहेको सम्बन्धित सबैलाई जानकारी गराइन्छ | साथै यहाँहरु कसैले कोरोना भाइरस (कोबिड १९ ) लक्षन् भएको जस्तो देखिएको वा हालसालै विदेशबाट आएकाहरुको जानकारी गाउँपालिका कार्यालय वा ६ ओटै स्वास्थ्य चौकीमा सूचना दिई सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ, धन्यबाद |

गाउँपालिका अध्यक्ष ज्युकाे सम्मपुर्न गाउँपालिका बासिहरुमा हार्दिक अपिल !

Pages

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921