FAQs Complain Problems

समाचार

Pages

११ ओटा कोरेनटाईन बेड र ५ ओटा आईसोलेसन बेड तयारी अवस्थामा

गोकुलगंगा गाउँपालिका रस्नालु स्थित भीमसेनस्थानमा नवनिर्मित गोकुलगंगा अस्पतालमा कोरोना भाइरस (कोबिड १९ ) को रोकथाम तथा संक्रमणलाई मध्यनजर गर्दै ११ ओटा कोरेनटाईन बेड र ५ ओटा आईसोलेसन बेड तयारी अवस्थामा रहेको सम्बन्धित सबैलाई जानकारी गराइन्छ | साथै यहाँहरु कसैले कोरोना भाइरस (कोबिड १९ ) लक्षन् भएको जस्तो देखिएको वा हालसालै विदेशबाट आएकाहरुको जानकारी गाउँपालिका कार्यालय वा ६ ओटै स्वास्थ्य चौकीमा सूचना दिई सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ, धन्यबाद |

आर्थिक वर्ष:

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921