FAQs Complain Problems

समाचार

Pages

राहत सामग्री वितरण |

गोकुलगंगा गाउँपालिका वडा नं. १, चुचुरे(बालुवा) निवासी श्री खिल बहादुर कार्कीको घरमा २०७६ साल मंसिर २२ गते बेलुका ८:३० बजेको समयमा चुलाबाट आगो सल्कीएर आगलागी भई धन मालसमान सहित घर नस्ट भएको हुँदा उक्त घर परिकारका सदस्यहरुलाई जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृत सहितको टोलि घटना स्थलमा पुगी राहत सामग्री वितरण गरिएको छ |

आर्थिक वर्ष:

Elected Official

p

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921
//