FAQs Complain Problems

दादुरा - रुबेला खोप अभियान सम्बंधि सुचना !

मिति २०७६ साल चैत्र २० देखि २८ गतेसम्म दादुरा - रुबेला खोप अभियान संचालन हुने भएकाे हुंदा ९ महिना देखि ५ बर्ष मुनिका सबै बालबालिकाहरुलाई नछुटाई दादुरा - रुबेला खोप लगाउनु हुन अनुरोध छ ।

आर्थिक वर्ष:

//