गोकुलगंगा गाउँपालिकाको सबै वडा कार्यालयबाट माटो संकलन गरी गोकुलगंगा गाउँपालिकाको कार्यालयमा माटो परिक्षण प्राबिधिकको सहयोगमा कार्यक्रम सम्पन्न गरियो | कृषिलाई प्रमुख प्राथमिकतामा राख्दै यस गाउँपालिकाले माटोलाई स्वस्थ बनाउदै स्वस्थ बाली उत्पादन गर्दै कृषिमा आत्मनिर्भर बनाउने अभियान अन्तर्गत शिविरक