FAQs Complain Problems

SEE उत्कृस्ट पाँच बिधार्थीहरुलाई छात्रवृत्ति वितरण कार्यक्रम सम्मपन्न |

यस गोकुलगंगा गाउँपालिका अन्तर्गत रहेका माध्यमिक बिद्यालयहरुबाट SEE २०७४ को नतिजामा उत्कृस्ट पाँच बिधार्थीहरुलाई छात्रवृत्ति स्वरूप रु १/१ लाख सहित प्रमाण पत्र वितरण तथा उत्कृस्ट तीन बिद्यालयहरुलाई प्रशंसा पत्र सहित रामेछाप प्रमुख जिल्ला अधिकारीको हातबाट सम्मान कार्यक्रम सम्पन्न |

आर्थिक वर्ष:

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921