FAQs Complain Problems

MIS अपरेटर र फिल्ड सहायक पदमा संक्षिप्त सूचीमा परेका उम्मेदवारहरुको नामावली सम्बन्धि सूचना !

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरबारद्धरा मिति २०७६/०५/१७ गते प्रकाशित एम.आई.एस. अपरेटर(राजपत्र अनङ्कित प्रथम श्रेणी सरह) र फिल्ड साहायक(राजपत्र अनङ्कित द्धितीय श्रेणी सरह) पदमा खुल्ला प्रतिस्पर्धाद्धरा करारमा पदपूर्तिका लागि अनलाइन दरखास्त आह्रानको सूचना वमोजिम पेश हुन आएका उम्मेद्वारहरुका शैक्षिक योग्यता, तालिम, कार्यानुभव लगायतका कागजातहरुको आधारमा सेवा इकाईका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरबारको मिति २०७६/०६/१७ को निर्णयनुसार संक्षिप्त सूचिमा परेका उम्मेदवारहरुको नामावली यसप्रकार छ |

आर्थिक वर्ष:

Elected Official

p

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921
//