FAQs Complain Problems

१ दिने योजना सम्बन्धी अभिमुखीकरण गोष्ठिमा अनिबार्य उपस्थिति सम्बन्धि सूचना !

यस गाउँपालिकाको आ.व. २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार वडा तहमा गठन भएका योजना उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष समेत संग १ दिने योजना सम्बन्धी अभिमुखीकरण गोष्ठि कार्यक्रमको आयोजना गरेको हुँदा वडा नं. ६, ५ र ४ को लागि मिति २०७६ कार्तिक २१ गते र वडा नं. १, २ र ३ को लागि २०७६ कार्तिक २२ गते विहान १० बजे गाउँपालिकाको सभाहलमा अनिवार्य उपस्थितीको लागि अनुरोध गरिन्छ ।

आर्थिक वर्ष:

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921