FAQs Complain Problems

पशुपन्क्षि बिमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न |

गोकुलगंगा गाउँपालिकाको आयोजनामा संचालित जनप्रतिनिधि, वित्तीय संघ संस्था, पशुकर्मी, पशुपंछी र मत्स्यपालन ब्यबसाय बीच विमा सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भयो | उक्त कार्यक्रममा  गाउँपालिका अध्यक्ष श्री खड्ग बहादुर सुनुवारले पालिकामा दुध,माछा, मासु र अण्डामा आत्मनिर्भर बनाउन पालिकाले  ५ बर्षे लक्ष्य, उदेश्य तथा रणनीति तयार गरि बजेटको ब्यबस्था समेत गरेको र “ब्यबसायिक खेति गोकुलगंगाको सम्बृदी” भन्ने नारा लिई कृषि पशु र पर्यटनमा प्राथमिकता राखिएको बताउदै, गाउँपलिकलाई “सभ्य, सक्षम, र सम्बृदी बनाउने सबैले सकारात्मक सोचका साथ लग्न आग्रह गर्दै ब्यबसाय संचालन गर्न पालिकाको तर्फबाट सहज वातावरण सृजना गर्ने गरि विमा गर्न सबैलाई प्रोत्साहन गर्नुका साथै सरकारले दिएको सहुलिएतमा गाउँपालिकाले पनि थप बजेट व्यवस्था गरिएको अवगत गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो |

आर्थिक वर्ष:

Elected Official

p

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921
//