समाचार
नव निर्मित कार्यालय भवन भीमसेनस्थानबाट कामकाज सुरुवात सम्बन्धि सूचना |
देश संघिय संरचनाको दांचामा गईसकेदेखि यस गोकुलगंगा गाउँपालिका कार्यालयको ३ नं. वडा स्थित रस्नालुको पात्लेबाट कामकाजहरु हुदै आएकोमा हाल आफ्नै नव निर्मित कार्यालय भवन वडा नं. ३ स्थित गोकुलगंगा गाउँपालिकाको भीमसेनस्थानबाट सम्पूर्ण कामकाजहरु सुरु भईसकेको जानकारी सम्पूर्ण जनसमुदायमा गराउदछौ |
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    


