FAQs Complain Problems

दोलखा भीमसेनको उत्पति स्थल रस्नालुको भीमसेनस्थानमा बडा दशैँ फूलपातीको अवसरमा भीमसेन पुजा सम्पन्न |

धार्मिक पर्यटनको संभावना बोकेको गाउँपालिका कार्यालय संगै रहेको भिमसेनको मन्दिरमा गोकुलगंगा गाउँपालिका अध्यक्ष ज्यु, वडा अध्यक्ष ज्युहरु, वडा सदस्य ज्युहरु, स्थानीय बासि तथा अन्य भक्तालुहरुको उपस्थितिमा गाउँपालिका कार्यालयको तर्फ बाट बिधिबद रुपमा पाठपुजा कार्यक्रम सम्पन्न गरियो | पौराणिक कथननुसार दोलखा भिमसेनको उत्पति स्थलको रुपमा रहेको भिमसेनको मन्दिरलाई अझ ब्यबस्थित रुपमा गुरुयोजना बनाई यसको विकास गर्ने लक्ष्य स्वरूप पहिलो पटक गाउँपालिकाले पाठपुजा गरिएको हो | साच्चिकै यस मन्दिरको संरक्षन सम्बर्दन र विकास हुन नसक्दा यस ठाउँ निकै ओझेल परिरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले यसको विकास गर्दै धार्मिक पर्यटन प्रवर्दनका निम्ति आगामीदिनमा यसको गुरुयोजना बनाई द्रुतरुपमा विकास गर्ने लक्ष्य राखेको छ |

आर्थिक वर्ष:

Elected Official

p

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921
//