रामेछाप जिल्ला प्रमुख अधिकारि श्री रुद्रा देवि शर्मा , गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला प्रहरि प्रमुख, वडा अध्यक्ष , राजनितिक दलका जिल्ला प्रतिनिधि, जनप्रतिनिधि, लगायत सराेकारवालाहरूकाे उपस्थितिमा कोभिड १९ तथा बाढी पहिराे बाट हुन सक्ने क्षेती साथै विपद व्यवस्थापन, उद्धार, राहत वितरण सम्बन्धी