FAQs Complain Problems

७५/७६

नव निर्मित भवन उदघाटन कार्यक्रम सम्पन्न |

मजदुर दिवसको अवसरमा गोकुलगंगा गंगा गाउँपालिकाले नव निर्मित भवन उदघाटन कार्यक्रम सम्पन्न गरेको छ | नवनिर्मित कार्यालय भवनको तीन नम्बर प्रदेशका सांसद शान्ति प्रसाद पौडेलले उदघाटन गरे ।

Pages

//