FAQs Complain Problems

ताजा सूचना

गाउँपालिकाको अन्य सूचना तथा जानकारीको लागि १६८०७०७०४८०१ मा डायल गरि सुन्न सक्नु हुनेछ | गोकुलगंगा गाउँपालिकाको आ.व. २०७६/७७ को महत्वपूर्ण बजेट सारांश

पर्यटकीय स्थल शिवालय

Read More

रमणीय वस्ती बिरौटा

Read More

गोकुलगंगा गाउँपालिका अध्यक्ष

Read More

कोश्याङखर्क हिउँ स्पट

Read More

वडा नं. ५ नामाडी

Read More

गोकुलगंगा गाउँपालिका, रस्नालु

Read More

संक्षिप्त परिचय

गोकुगंगा गाउँपालिका नेपालको प्रदेश नं ३, रामेछाप  जिल्लाको उतर पुर्ब पहाडी भूभागमा अवस्थित प्राकृतिक र सास्कृतिक रुपमा सुन्दर र हराभरा भएको गाउँपालिका हो । गोकुगंगा गाउँपालिकाको कार्यालय सदरमुकाम मन्थलीबाट लगभग ४० किलोमिटर को दुरीमा वार्ड नं.३, रस्नालुमा रहेको छ । साबिकको फर्पु, नामाडी, बेताली, रस्नालु, ठोसे र चुचुरे गरि ६ गाउँ विकास समितिहरुलाई समेटेर ६ वडाहरु कायम गरि यो गाउँपालिका घोषणा गरिएको  हो । यो गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ र मूल रुपमा मिश्रित जातजातिको बसोबास रहेको यस गाउँ पालिकामा मुख्य गरि हिन्दु, बौद्ध ,किराँत र इसाई  धर्म मान्नेहरुको बाहुल्यता छ । पर्यटकीय

Pages

सूचना तथा समाचार

  • 5 days 11 hours
    जानकारीका लागि ! मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तिन दिनको मौसमनुसार भारी बर्षा हुन सक्ने उल्लेख छ | हाल देशभर लगातार मनसुनी बर्षा भै रहेको अवस्था छ | तपाईहरु जुनठाउँमा रहनु भएको छ सुरक्षित...

जन प्रतिनिधि

अध्यक्ष
९८५११७१३२५
उपाध्यक्ष
9744039057

पदाधिकारी

Chief Administrative Officer
प्रमुख प्रशासकीय अधिकृत
9854043640

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-

आवश्यक कागजातहरु: 

  • २ प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी,
  • सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
  •  जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाण–पत्र, विवाह दर्ता, बसाईसराई दर्ता, अस्थायी निस्सा, 
  • नापी नक्साको फोटोकपी
सेवा प्रकारः-
सेवा समयः- जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामीतोकिएको समयमा पास हुनुपर्ने र वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ.व. को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षासमितिको बैठकबाट पास हुनुपर्ने
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी । 
  • बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २/२ प्रति फोटो, निवेदन
  • दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी
  • दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी । 
  • अपाङ्ग  परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो  (सबै लाभ ग्राहीहरुको निवेदनसंग २/२ प्रति फोटो अनिवार्य)

जानकारी