FAQs Complain Problems

समाचार

ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्ग परिचयपत्र वितरणको सुरुवात !       निशुल्क रेविज बिरुद्धको खोप संचालन हुने सम्बन्धि सूचना !       सूचना प्रबिधि(Information Technology) IT Teacher सेवा करारमा लिने सम्बन्धि सूचना !    कृषि प्राबिधिक र पशु सेवा प्राबिधिक पदमा  सेवा करारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाईको सूचना !     सहकार्यमा ५०% अनुदानमा वृहत्तर आलु विकास तथा विस्तार कार्यक्रम सम्बन्धी कृषि ज्ञान केन्द्रको प्रस्ताव आव्हानको सूचना !     MIS अपरेटर र फिल्ड सहायक पदमा संक्षिप्त सूचीमा परेका उम्मेदवारहरुको नामावली सम्बन्धि सूचना !     MIS अपरेटर पदका लागि कम्प्युटर सीप परिक्षणको पाठ्यक्रम सम्बन्धि सूचना !

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिब
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गोकुलगंगा गाउँपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१. निबेदन पत्र

२. बाल बालिकाको बाबु/आमाको नागरिकताको प्रतिलिपि

३. अन्य सुचकको हकमा निजको नागरिकताको प्रतिलिपि

४. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रतिलिपि

नमुना फाराम तथा अन्य: 

Elected Official

Elected Official 

जन प्रतिनिधि

उपाध्यक्ष
9744039057