FAQs Complain Problems

समाचार

ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्ग परिचयपत्र वितरणको सुरुवात !       MIS अपरेटर तथा फिल्ड सहायक पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धि सूचना !       सूचना प्रबिधि(Information Technology) IT Teacher सेवा करारमा लिने सम्बन्धि सूचना !    कृषि प्राबिधिक र पशु सेवा प्राबिधिक पदमा  सेवा करारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाईको सूचना !     सहकार्यमा ५०% अनुदानमा वृहत्तर आलु विकास तथा विस्तार कार्यक्रम सम्बन्धी कृषि ज्ञान केन्द्रको प्रस्ताव आव्हानको सूचना !     MIS अपरेटर र फिल्ड सहायक पदमा संक्षिप्त सूचीमा परेका उम्मेदवारहरुको नामावली सम्बन्धि सूचना !     MIS अपरेटर पदका लागि कम्प्युटर सीप परिक्षणको पाठ्यक्रम सम्बन्धि सूचना !

गोकुलगंगा गाउँपालिका स्तरीय माध्यमिक बिद्यालय राष्ट्रपति रनिंग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सम्मपन्न |

गोकुलगंगा गाउँपालिका स्तरीय माध्यमिक बिद्यालय राष्ट्रपति कप खेलकुद प्रतियोगिता २०७५ सम्मपन्न भएको छ | सम्पूर्ण बिजेता खेलाडीहरुले गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवार, वडा नं. १ अध्यक्ष मणि कुमार लामा र वडा नं. ५ अध्यक्ष बलराम खड्काको हातबाट पुरुस्कार ग्रहण गर्दै ज्येष्ठ १४ देखि सुरु भएको खेलकुद प्रतियोगिता ४ दिनको दिन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ | गोकुलगंगा गाउँपालिका अन्तर्गत रहेका ७ वटा मा. बि. हरुको सहभागितामा सम्मपन्न यस प्रतियोगितामा जटटेशवरी मा. बि. चुचुरेले ७ स्वर्ण ५ रजत र ८ काश्य पदक जित्दै प्रथम राष्ट्रपति रनिंग शिल्ड जितेको छ | क्रमश : जनजागृत मा.बि. बेताली ले ७ स्वर्ण ३ रजत र २ काश्य पदक जित्दै दोश्रो र गोकुलगंगा मा.बि. रस्नालुले ६ स्वर्ण ९ रजत र ४ काश्य पदक जित्दै तेश्रो स्थान प्राप्त गरेको छ |

आर्थिक वर्ष:

Elected Official

Elected Official 

जन प्रतिनिधि

उपाध्यक्ष
9744039057