FAQs Complain Problems

“ब्यबसायीक र प्रांगारिक खेति, गोकुलगंगाको समृदि” भन्ने मूल नाराका साथ माटो परिक्षण शिबिर २०७६ समपन्न |

गोकुलगंगा गाउँपालिकाको सबै वडा कार्यालयबाट माटो संकलन गरी गोकुलगंगा गाउँपालिकाको कार्यालयमा माटो परिक्षण प्राबिधिकको सहयोगमा कार्यक्रम सम्पन्न गरियो | कृषिलाई प्रमुख प्राथमिकतामा राख्दै यस गाउँपालिकाले माटोलाई स्वस्थ बनाउदै स्वस्थ बाली उत्पादन गर्दै कृषिमा आत्मनिर्भर बनाउने अभियान अन्तर्गत शिविरको आयोजना गरिएको यस कार्यक्रमले अम्लीय माटो भएको र यसलाई कृषि चुन लगाउदै स्वस्थ बाली उत्पादन गर्ने लक्ष्य लिएको छ |  

आर्थिक वर्ष:

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921