FAQs Complain Problems

गाउँपालिका स्तरीय लैंगिक हिंसा निवारणमा न्यायिक समितिको क्षमता विकास प्रशिक्षण कार्यक्रम सम्मपन्न |

गाउँपालिका स्तरीय लैंगिक हिंसा निवारणमा न्यायिक समितिको क्षमता विकास बिषयक ३ दिने(१४-१६) प्रशिक्षण कार्यक्रम सम्मपन्न गरियो| गोकुलगंगा गाउँपालिका द्वरा आयोजित यस प्रशिक्षण कार्यक्रममा यस गोकुलगंगा गाउँपालिकाका अध्यक्ष श्री खड्ग बहादुर सुनुवार, न्यायिक समिति प्रमुख श्री राधिका श्रेष्ठ नेवार , न्यायिक समिति सदस्य ज्युहरु साथै सबै वडा कार्यालय अन्तर्गतका मेलमिलाप समितिका संयोजक र सदस्य ज्युहरुको उपस्थितिमा अधिबक्ता मदन खड्का ज्युबाट गाउँपालिका स्तरमै मेलमिलापका लागि थप प्रशिक्षण दिनु हुदै कार्यक्रम सम्मपन्न भयो |

आर्थिक वर्ष:

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921