FAQs Complain Problems

ताजा सूचना

कानुनी सहजकर्ताको अन्तर्वार्ता सम्बन्धमा ।      प्रधानमन्त्रि रोजगार कार्यक्रममा गोकुलगंगा गाउँपालिकाको प्राथमिकता सडकमा ।     कृषि ज्ञान केन्द्र रामेछापको सूचना ।     पर्यटकीय क्षेत्र शिवालय बजारमा ADSL इन्टरनेट सेवा सुचारु ।

 

आगामी तिन दिनको मौसमनुसार भारी बर्षा हुन सक्ने |

जानकारीका लागि !
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तिन दिनको मौसमनुसार भारी बर्षा हुन सक्ने उल्लेख छ | हाल देशभर लगातार मनसुनी बर्षा भै रहेको अवस्था छ | तपाईहरु जुनठाउँमा रहनु भएको छ सुरक्षित रहनु होला र यात्रा गर्नु हुने यात्रुहरुले आफु यात्रा गर्ने ठाउँको सूचना लिएर मात्र यात्रा गर्नुहोला धन्यबाद |

आर्थिक वर्ष:

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
९८५११७१३२५
उपाध्यक्ष
9744039057