FAQs Complain Problems

आगामी तिन दिनको मौसमनुसार भारी बर्षा हुन सक्ने |

जानकारीका लागि !
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तिन दिनको मौसमनुसार भारी बर्षा हुन सक्ने उल्लेख छ | हाल देशभर लगातार मनसुनी बर्षा भै रहेको अवस्था छ | तपाईहरु जुनठाउँमा रहनु भएको छ सुरक्षित रहनु होला र यात्रा गर्नु हुने यात्रुहरुले आफु यात्रा गर्ने ठाउँको सूचना लिएर मात्र यात्रा गर्नुहोला धन्यबाद |

आर्थिक वर्ष:

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921