FAQs Complain Problems

गोकुलगंगा गाउँपालिका कार्यालयबाट ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्ग परिचयपत्र वितरणको सुरुवात |

गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री षड् कुमार पोखरेल ज्युबाट ज्येष्ठ नागरिक परिचयपत्र वितरणको सुरुवात गर्नु भएको छ | वडा नं. ३ रस्नालु पिडालने निबासी बर्ष ८३ का कर्ण बहादुर कार्कीले पहिलो पटक स्थानीय निकायबाट ज्येष्ठ नागरिक परिचयपत्र प्राप्त गर्नु भएको छ | ज्येष्ठ नागरिक परिचयपत्र वितरण संगै अब यस गोकुलगंगा गाउँपालिका कार्यालयबाट अपाङ्ग परिचयपत्र पनि वितरण हुनेहुँदा सम्पूर्ण गोकुलगंगा निबासीहरुमा जानकारी गराइन्छ |

आर्थिक वर्ष:

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921